• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री

काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को पहिलो चरणको टिकटका आवेदन सेप्टेम्बर १०, २०२५ देखि खुलाउने भएको छ।

इच्छुक दर्शकहरूले अहिले नै [FIFA.com/tickets](https://www.fifa.com/tickets) मा गएर आफ्नो फिफा आइडि बनाउने र टिकट किन्ने प्रक्रियामा सहभागिता जनाउने तयारी गर्न सक्नेछन्।

विश्वकप २०२६ को उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीमा हुनेछ। फाइनल खेल जुलाई १९ मा न्यूयोर्क/न्यु जर्सीमा हुनेछ। यी सहरले हालै क्लब विश्वकपको फाइनल सफलतापूर्वक आयोजना गरेको थियो।

यो ऐतिहासिक प्रतियोगितामा ४८ टोलीहरूले १०४ खेल खेल्नेछन्। यी खेल ६.५ मिलियन दर्शकले मैदानबाटै हेर्ने अपेक्षा गरिएको छ। त्यसैले फिफाले सबैलाई अहिले नै योजना बनाउन र आफ्नो स्थान सुरक्षित गर्ने सुझाव दिएको छ।

टिकट अत्यधिक माग हुने अनुमान भएकाले विभिन्न चरणहरूमा बिक्री गरिनेछ। पहिलो चरणको आवेदन सेप्टेम्बर १० बाट खुल्ने छ। जसका लागि फिफाको वेबसाइटमा गएर आइडी बनाउनु पर्नेछ। एकपटक आइडी बनिसकेपछि दर्शक विभिन्न चरणमा आवेदन दिन योग्य हुनेछन्।

टिकट बिक्रीका हरेक चरणमा भुक्तानीको माध्यम, खरिद प्रक्रिया र उपलब्ध प्याकेजहरू फरक हुन सक्छन्। विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने फिफाले जनाएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP