• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
खेलपाटी संवाददाता
८ घण्टा अगाडि खेलपाटी संवाददाता
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा

काठमाडौं। बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) अध्यक्ष ताबिथ अवल नेपाल आएको खुलेको छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार शनिबार बसेको राष्ट्रिय टिमको बैठक सकिएलगत्तै उनी नेपाल आएका हुन्। बैठकले दक्षिण एसिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो।

तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त बैठकअघि नै आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने सार्वजनिक गरिसकेको थियो। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको थियो।

तर, बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार बंगलादेशलाई भियतनाम र कम्बोडियाले मैत्रीपूर्ण खेल खेल्न आउन आमन्त्रण गरेको छ। यद्यपि, नेपालले दुई मैत्रीपूर्ण खेलको मितिसमेत तय गरेपछि छलफल गर्न अवल नेपाल आएका हुन्।

बंगलादेशका सञ्चारमध्यमले भनेका छन्,‘उनको नेपालमा व्यक्तिगत काम पनि छ। त्यो काम सकेर मैत्रीपूर्ण फुटबलबारे छलफल गर्ने तालिका पनि छ।’

खेलपाटीले एन्फा प्रवक्तf सुरेश शाहसँग अवल नेपाल आएका हुन्? भनेर जिज्ञासा राखेको थियो। तर, उनले यो कुरा आफूलाई थाहा नभएको बताए।

उनले भने, ‘हुन सक्छ। तर, मसँग त्यो सूचना आइसकेको छैन। अध्यक्ष (पंकजविक्रम नेम्वाङ) या महासचिव (किरण राई)लाई थाहा हुन सक्छ। भोलि बुझेर भनुम्ला।’  

बैठकले आपसी सम्बन्ध बिग्रनसक्ने भन्दै मैत्रीपूर्ण खेल रद्द गर्न एकपटक एन्फासँग सम्पर्क गर्ने निर्णय गरेको थियो। यदि एन्फा मानेको खण्डमा बंगलादेश अर्को टोलीसँग खेल्न जानेछ।

प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेश फुटबल टोलीको हाइप बढेको छ। त्यसैले बंगलादेशले पहिलादेखि नै नेपालभन्दा वरीयतामा माथि रहेका टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चाहन्थ्यो। बंगलादेशले सात युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो।

तर, समय तालिकाको कारण लुथिनियाबाहेक सबै राष्ट्रले बंगलादेशको प्रस्ताव अस्वीकार गरेको थियो। बंगलादेशसँग अफगानिस्तान, यमन र चाइनिज ताइपेईसँग खेल्ने सम्भावित विकल्प थिए।

यीबाहेक श्रीलंकाले आयोजना गर्ने भनेको चारदेशिय फुटबल प्रतियोगिता खेल्नेबारे पनि बंगलादेशले योजना बनाएको थियो। तर, नेपालले श्रीलंकाको प्रस्ताव अस्वीकार गरेको थियो। लगत्तै नेपालले बंगलादेशलाई दुई मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो।

एन्फाले गत २३ असारमा मात्रै यो कुराको जानकारी दिएको थियो। यी दुईबीचको खेल फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने भनिएको थियो। यी खेललाई एएफसी एसियन कप छनोट तयारीस्वरुप लिइएको थियो।

योसँगै नेपालको तयारी अन्योलमा परेको छ। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ। तर, दुवैमा हार बेहोरेको छ र अंक तालिकामा पुछारमा छ।

नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP