बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

रेडिअन्टको दोहोरो जित

शनिबार, १९ माघ २०७५खेलपाटी संवाददाता
रेडिअन्टको दोहोरो जित
Classic Tech Internet Ad

काठमाडौं । रेडिअन्टले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । रेडिअन्टले सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित निकाल्यो ।

सिनियर गल्र्समा रेडिअन्टले ग्रामरलाई १८–११ ले पराजित गर्यो। रेडिअन्टको जितमा अस्मिता गुरुङले ८ अंक योगदान गरिन् । जुनियर ब्वाइजमा राज रोका र सन्जिव भण्डारीको समान ८–८ अंक सहयोगथमा रेडिअन्टले जेनिअमलाई २५–१५ ले हरायो ।

सिनियर ब्वाइजमा ग्रामरले होप भ्यालीलाई ४६–३०, नेरिकले आयोजक न्यु भिजनलाई ३३–२१, एरिसले ओसिसलाई ४०–२७ र जेनिअमले बेबिलनलाई ३३–३२ ले पन्छाए । ग्रामरका विश्वास राईले १४, नेरिकका साजन थापाले १२, एरिसका विवेक राना मगरले १५ र जेनिअमका भिसन लिम्बूले १४ स्कोर गरे ।

प्रतियोगिताको न्यु भिजनका प्रबन्ध निर्देशक टीकाराम काफ्ले र अध्यक्ष राम भारतीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा