• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
गण्डकीमाथि सहज जित निकाल्दै न्यु डायमन्ड सेमिफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, जेठ २९, २०८२ खेलपाटी संवाददाता
गण्डकीमाथि सहज जित निकाल्दै  न्यु डायमन्ड सेमिफाइनलमा

पोखरा। गण्डकी भलिबल संघमाथि सहज जित निकाल्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब प्रचण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न खेलमा न्यु डायमन्डले ३–० को सोझो सेटमा गण्डकीलाई पाखा लगाएको हो।

जारी प्रतियोगितामा न्यु डायमन्डको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० ले नै पराजित गरेको थियो।

योसँगै न्यु डायमन्ड पोल ‘बी’ को विजेता बन्यो। अब न्यु डायमन्डले फाइनल प्रवेश गर्न पोल ‘ए’ का एपिएफ क्लब र स्टेप रामुपरबीचको विजेतासँग खेल्नेछ।

गण्डकीको भने यो पहिलो खेल हो। बिहीबार एभरेस्टको नतिजाले गण्डकीको आगामी यात्रा तय गर्नेछ।  राष्ट्रिय टोलीका अधिकांश खेलाडी लिएर कोर्ट उत्रिएको न्यु डायमन्डले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेट पनि न्यु डायमन्डले २५–१० ले आफ्नै बनायो। तेस्रो तथा अन्तिम सेटमा पनि न्यु डायमन्डलाई त्यति संघर्ष गर्नु परेन। उक्त सेट २५–१२ ले जित्दै अन्तिम चारमा स्थान बनायो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांस्य जितेर फर्कियो हेल्प नेपाल
कांस्य जितेर फर्कियो हेल्प नेपाल
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
रहेनन् सुरेश हमाल
रहेनन् सुरेश हमाल
एमबाप्पेलाई अब जर्सी नम्बर १०
एमबाप्पेलाई अब जर्सी नम्बर १०
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP