• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
लगातार जित निकाल्दै पुलिस प्रचण्ड कपको सेमिफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, जेठ २९, २०८२ खेलपाटी संवाददाता
लगातार जित निकाल्दै पुलिस प्रचण्ड कपको सेमिफाइनलमा

पोखरा। स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल कप प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। 

पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न पोल ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। 

जितसँगै पुलिस पोल ‘ए’ को विजेता बन्यो। पुलिसले उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले नै पाखा लगाएको थियो। 

त्रिभुवन आर्मी क्लबले प्रतियोगिता सहभागिता जनाउन नमानेपछि रामपुरलाई स्थान दिइएको थियो। तर, अधिकांश राष्ट्रिय खेलाडी लिएर कोर्ट उत्रिएको पुलिसलाई रामपुरले कुनै सेटमा पनि चुनौती दिन सकेन। 

पहिलो सेट पुलिसले २५–७ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका बाँकी दुई सेट भने २५९ र २५–९ ले आफ्नो बनाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पुलिसले अब फाइनल प्रवेश गर्न अर्को पोलको उपविजेतासँग खेल्नेछ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
फाइनल खेल्न न्यु डायमन्ड र एपिएफ भिड्ने
फाइनल खेल्न न्यु डायमन्ड र एपिएफ भिड्ने
‘डु अर डाइ’को स्थितिमा चार टोली
‘डु अर डाइ’को स्थितिमा चार टोली
गण्डकीमाथि सहज जित निकाल्दै  न्यु डायमन्ड सेमिफाइनलमा
गण्डकीमाथि सहज जित निकाल्दै न्यु डायमन्ड सेमिफाइनलमा
पुलिस र न्यु डायमन्ड लगातार दोस्रो जितको खोजीमा
पुलिस र न्यु डायमन्ड लगातार दोस्रो जितको खोजीमा
विभागीय डर्बीमा पुलिसको सानदार जित
विभागीय डर्बीमा पुलिसको सानदार जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने
नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP