• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
विभागीय डर्बीमा पुलिसको सानदार जित
खेलपाटी संवाददाता
मंगलबार, जेठ २८, २०८२ खेलपाटी संवाददाता
विभागीय डर्बीमा पुलिसको सानदार जित

पोखरा। विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लबले प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

पोखरा कभर्डहलमा मंगलबार सम्पन्न पहिलो खेलमा पुलिसले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँगै पुलिसले २ अंक जोडेको छ। 

पहिलो सेट निकै नै प्रतिस्पर्धात्मक भएको थियो। एक समय पुलिसलाई एपिएफले २२–२२ ले चुनौती दिइरहेको थियो। तर, एपिएफलाई २२ अंकमा रोक्दै पुलिसले खेल २५–२२ ले आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेटमा पनि एपिएफले १८–१५ ले अग्रता लिएको थियो। तर, एपिएफले उक्त अग्रता जोगाउन सकेन। त्यसपछि २५–२५ हुँदै पुलिसले खेलमा २७–२५ अंकसहित सेट आफ्नो हातमा राख्यो। योसँगै खेलमा पुलिस २–० ले अगाडि रह्यो।

तेस्रो तथा अन्तिम सेट भने पुलिसले २५–१७ ले सहजै आफ्नो पक्षमा राख्यो।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
सहज जित निकाल्दै पुलिस फाइनलमा
सहज जित निकाल्दै पुलिस फाइनलमा
बलियो  न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
बलियो न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
फाइनल खेल्न न्यु डायमन्ड र एपिएफ भिड्ने
फाइनल खेल्न न्यु डायमन्ड र एपिएफ भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
सहज जित निकाल्दै पुलिस फाइनलमा
सहज जित निकाल्दै पुलिस फाइनलमा
‘किङ केभ इज हियर’
‘किङ केभ इज हियर’
बलियो  न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
बलियो न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP