• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
प्रचण्ड कप भलिबलको तयारी पूरा, उद्घाटनमा प्रवेश निशुल्क 
खेलपाटी संवाददाता
सोमबार, जेठ २७, २०८२ खेलपाटी संवाददाता
प्रचण्ड कप भलिबलको तयारी पूरा, उद्घाटनमा प्रवेश निशुल्क 

पोखरा । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । 

आयोजक संस्थाका अध्यक्ष दिपक कोईरालाले जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो एक समारोहका बीच उद्घाटन गर्नेछन् ।

प्रतियोगितामा नयाँ टोली स्टेप रामपुरलाई सहभागी गराईएको छ । विभागीय टिम आर्मीले सहभागी हुन नसक्ने जनाएपछि रामपुरलाई अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रामपुर सहित न्युडायमण्ड स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।  

प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल दिनको खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । उद्घाटन दिनमा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष कोईरालाले बताए । पत्रकार सम्मेलनमा कोईरालाले नीजि तथा सरकारी क्षेत्रको सहयोगमा कार्यक्रमको आर्थिक पक्षलाई व्यवस्थापन गरिएको जानकारी दिए ।

प्रतियोगितामा अखिल नेपाल खेलकुद महासंघ समेत आयोजकको रुपमा जोडिएको छ भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघले प्रतियोगितालाई स्वीकृति प्रदान गरेका छन् । 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटीको यूटूब च्यानलमा हेर्न सकिनेछ । 


 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांस्य जितेर फर्कियो हेल्प नेपाल
कांस्य जितेर फर्कियो हेल्प नेपाल
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
रहेनन् सुरेश हमाल
रहेनन् सुरेश हमाल
एमबाप्पेलाई अब जर्सी नम्बर १०
एमबाप्पेलाई अब जर्सी नम्बर १०
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP