• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
खेलपाटी संवाददाता
८ घण्टा अगाडि खेलपाटी संवाददाता
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने

काठमाडौं। १७ वर्षीय स्पेनी विंगर लामिन यमलले बार्सिलोनासँग २०३१ सम्म सम्झौता थप गर्ने तयारी गरेका छन्।

क्लब अध्यक्ष जोआन लापोर्टा र यमलका एजेन्ट जोर्ज मेन्डेसबीच सोमबार भेट भएको थियो। बार्सिलोनामा भएको उक्त भेटपछि सम्झौता थप गर्ने तयारी गरिएको बताइएको छ।

यमलको सम्झौता सन् २०२६ मा सकिनेछ। तर, क्लबले केही महिनादेखि उनको सम्झौता नवीकरण गर्न प्रयास गरिरहेको थियो। मेन्डेसले गत साता यमलसँग भेट गरेका थिए।

अन्तिम टुंगो लाग्न बाँकी भए पनि क्लब र यमल दुवै पक्ष सकारात्मक भएको थियो र सहमतिको चरणमा पुगेको बताइएको छ।

१८ वर्षे उमेर पुग्नै लागेका यमलले पहिले पनि पटक–पटक सार्वजनिक रूपमा बार्सिलोना मै रहन चाहेको बताएका छन्। उनले क्लबको पहिलो टोलीका लागि सयभन्दा बढी खेलमा सहभागिता जनाइसकेका छन्।

उनले सन् २०२३ मा आफ्नो हालको सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, त्यसबेला उनी १८ वर्षभन्दा कम भएकाले तीन वर्षको मात्र सम्झौता गर्न पाएका थिए।

अध्यक्ष लापोर्टाले यमलको तलबमा ठूलो वृद्धि गर्ने र विभिन्न बोनस दिने तयारी गरेका छन्। यस किसिमको सम्झौता शैली लापोर्टाले पहिले २००३–२०१० को कार्यकालमा पनि प्रयोग गरेका थिए। २०२१ मा पुनः निर्वाचित भएपछि पनि यस्तै रणनीति अपनाइरहेका छन्।

नयाँ सम्झौतामा यदि यमलले बालोन डी’ओर जितेमा विशेष बोनस पाउने प्रावधान हुनेछ। यमललाई फुटबलको यो प्रतिष्ठित व्यक्तिगत अवार्डका लागि भविष्यका दावेदारको रूपमा हेरिएको छ।

यस सिजन उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानविरुद्ध र रियल मड्रिडसँगको ‘एल क्लासिको’ मा उनले निर्णायक भूमिका खेलेका छन्।

उनको यो उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले यस सिजन ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जित्दै ‘डोमेस्टिक ट्रेबल’जितेको थियो। मुख्य प्रशिक्षक हान्सी फ्लिकको यो पहिलो सिजन थियो।

यमल सात वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा प्रवेश गरेका थिए। १५ वर्षको उमेरमा तत्कालीन प्रशिक्षक जाभी हर्नान्डेजले सिनियर टोलीमा डेब्यु गराएका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
अल–नासर छाड्ने रोनाल्डोको संकेत
अल–नासर छाड्ने रोनाल्डोको संकेत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP