• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
६ वर्षपछि स्पेनको टोलीमा फर्किए इस्को, रोड्री अटाएनन्
खेलपाटी संवाददाता
सोमबार, जेठ १३, २०८२ खेलपाटी संवाददाता
६ वर्षपछि स्पेनको टोलीमा फर्किए इस्को, रोड्री अटाएनन्

काठमाडौं। ६ वर्षपछि इस्कोले स्पेनको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले युरोपियन नेसन्स लिग सेमिफाइनल खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। उक्त टोलीमा इस्को पनि समेटिएका हुन्। तर, चोटबाट फर्केका म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री भने टोलीबाहिर छन्।

स्पेनले जुन ५ मा जर्मनीको स्टुटगार्टमा फ्रान्ससँग सेमिफाइनल खेल्नेछ। अर्को सेमिफाइनल जुन ४ मा म्युनिखमा जर्मनी र पोर्चुगलबीच हुनेछ।

३३ वर्षीय इस्को अहिले रियल बेटिसबाट खेलिरहेका छन्। उनी सन् २०१९ यता राष्ट्रिय टोलीबाट बाहिर थिए। तर, यस सिजन लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनलाई फेरि टोलीमा समावेश गरिएको हो।

 ‘उनी कति समय टिमबाहिर थिए भन्ने म कहिल्यै हेर्दिन,’ प्रशिक्षक फुएन्तेले भने,‘यो इस्को फर्किनका लागि उचित समय हो। उनले टिममा योगदान दिनेछन्। यदि म त्यसो नसोच्ने थिएँ भने उनी टिममै हुने थिएनन्।’

रोड्री भने हालै मात्रै लामो समयको घुँडाको चोटपछि सिटीमा फर्किएका थिए। तर, १० मिनेट मात्र खेलेका थिए। प्रशिक्षकले उनलाई अहिले नै राष्ट्रिय टोलीमा बोलाउनु जोखिमपूर्ण हुने बताएका छन्।

‘उनी निकै महत्वपूर्ण खेलाडी हुन्, तर उनी ८ महिना टिमबाहिर थिए। हामीबीच कुराकानी भएको थियो र अहिले नै उनलाई बोलाउनु जोखिम हुने निर्णयमा पुगेका छौं,’ फुएन्तेले भने। बार्सिलोनाका युवा मिडफिल्डर गाभीले पनि गम्भीर चोट बेहोरेका थिए। तर, उनी टोलीमा समेटिएका छन्।

टोलीमा लामिन यमल, पेड्री र डानी ओल्मो (बार्सिलोना) र निको विलियम्स (एथ्लेटिक क्लब) पनि परेका छन्। तर, इञ्जिगो मार्टिनेज (बार्सिलोना) र राउल एसेन्सियो (रियल मड्रिड) भने टिमबाहिर छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
फेरि रोनाल्डोले जिते गोल्डेन बुट
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP