नेपाल सुपर थ्रीमा
शुक्रबार, ०२ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।
शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।
नेपाल र हङकङको समान ५-५ अंक थियोे। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।










-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)


