रेलिगेसन जोनको आरसिटीले मध्यपुरलाई रोक्यो
सोमबार, ०८ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। रेलिगेसन जोनमा रहेको अन्नपूर्ण क्लब (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनलाई बराबरीमा रोकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
योसँगै मध्यपुरले सात खेलबाट आठ अंक पुर्याएको छ। आरसिटीको समान खेलबाट पाँच अंक छ।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

