शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मियामीको कठिन जित

आइतबार, ०७ बैशाख २०८२खेलपाटी संवाददाता
मियामीको कठिन जित
Loading ad...
mustang rice ad

काठमाडौं। बेन्जामिन क्रेमास्चीले ३०औं मिनेटमा डाइभिङ हेडरमार्फत गोल गर्दै इन्टर मियामीलाई कोलम्बस क्रूविरुद्ध १–० को कठिन जित दिलाए।

मेजर लिग सकर (एमएलएस) को दुई अपराजित टोलीबीचको भिडन्त ६० हजार ६१४ दर्शकले हेरेका थिए। जुन कोलम्बस क्रूको घरेलु खेलको कीर्तिमानी उपस्थिति र स्टेडियमको इतिहासमा सबैभन्दा ठूलो गैर–एनएफएल कार्यक्रम बन्यो।

खेललाई कोलम्बसबाट क्लिभल्यान्डको एनएफएल टोली क्लिभल्यान्ड ब्राउनको घरेलु मैदान हन्टिङटन बैंक फिल्डमा सारिएको थियो। कारण थियो– मियामीका सुपरस्टार लिओनल मेसीको लोकप्रियता। मेसी एमएलएसमा सन् २०२३ मा आबद्ध भएयता मियामीको कुनै खेलमा ६० हजार दर्शक उपस्थित भएको यो नवौं पटक हो।

‘उहाँ विश्वकै महान् खेलाडी हो, त्यसैले उहाँलाई हेर्न यति धेरै मानिस आउँछन्,’ क्रेमास्चीले भने, ‘हामी टाढाको मैदानमा खेलिरहेका हुन्छौं। तर, कहिलेकाहीँ घरमै जस्तो लाग्छ। त्यो क्षणमा सबै कुरा बिर्सन्छौं र लक्ष्यमा केन्द्रित हुन्छौं।’

खेल हेर्न क्लिभल्यान्ड काभेलियर्सका प्रशिक्षक केनी एटकिन्सन, खेलाडी ट्रिस्टन थम्पसन र ब्राउनका वाइड रिसिभर जेरी ज्यूडी पनि उपस्थित थिए। जितसँगै मियामीले आठ खेलबाट १८ अंक पुर्‍याएको छ। कोलम्बस क्रूको नौ खेलबाट १८ अंक नै छ।

गोलकिपर ओस्कर उस्टारीले दोस्रो हाफमा तीन सानदार डाइभिङ गर्दै मियामीलाई जित दिलाए। ३०औँ मिनेटमा मियामीका मिडफिल्डर मार्सेलो वाइगान्तले बक्सको बीचतिर क्रस पास गरे। त्यसलाई कोलम्बसका डिफेन्डर माल्टे अमुन्डसनसँगै दौडिएका क्रेमास्चीले बल छुन पुग्दै हेडरमार्फत गोल गर्न सफल भए। यो उनको सिजनको पहिलो गोल हो।

उक्त गोल क्लिभल्यान्डको ‘डग पाउन्ड’ सेक्सन अगाडि भएको हो। 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै