शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लियोन नवौंपल्ट च्याम्पियन्स लिगको उपाधिनजिक

शनिबार, ०६ बैशाख २०८२खेलपाटी संवाददाता
लियोन नवौंपल्ट च्याम्पियन्स लिगको उपाधिनजिक
Loading ad...
mustang rice ad

काठमाडौं। आठपल्टको महिला च्याम्पियन्स लिग विजेता लियोनले सेमिफाइनलको पहिलो लेगमा आर्सनलमाथि २–१ को जित निकालेको छ।

योसँगै लियोनले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। लन्डनको इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा लियोनले दोस्रो हाफमा आर्सनलको पुनरागमन प्रयासलाई रोक्दै आफ्नो नवौं लगातार जित दर्ता गरेको हो।

‘यो प्रतियोगिताको यस्तो चरण हो, जहाँ नतिजा नै सबैथोक हो। कहिलेकाहीँ फुटबल राम्रो देखिँदैन, तर हाम्रा खेलाडीहरू कठिन क्षणमा समाधान खोज्न सक्छन्,’लियोनका प्रशिक्षक जो मोंटेमुरो (पूर्व आर्सनल प्रशिक्षक) ले भने।

२१ वर्षीया हाइटीकी फरवार्ड मेल्ची डुमोर्नेले ८२औं मिनेटमा निर्णायक गोल गर्दै लियोनलाई अग्रता दिलाइन्। उनले आर्सनलको डिफेन्स चिर्दै लो फिनिसमार्फत गोल गरिन्। यसअघि ७८औं मिनेटमा आर्सनलकी मारियोना काल्देन्टेले पेनाल्टीमार्फत बराबरी गोल गरेकी थिइन्।

पेनाल्टी गोल भिएआर समीक्षापछि दिइएको थियो। लियोनकी गोलकिपर क्रिस्टियाने एन्ड्लरले कर्नर क्लियर गर्ने क्रममा आर्सनल कप्तान लिया विलियमसनको टाउकोमा कुहिनाले प्रहार गरेको देखिएको थियो।

खेलको १७औं मिनेटमा फ्रान्सकी विंगर कडिडियातु डियानीले गरेको गोललाई सुरुआतमा अफसाइड घोषणा गरिएको थियो। तर, भिएआर समीक्षापछि गोल मान्यता दिइएको थियो।

लियोन यस सिजन पनि सबै प्रतियोगितामा अपराजित रहँदै आएको छ। दोस्रो लेग अप्रिल २७ मा लियोनमै हुनेछ, जहाँ घरेलु टोलीले आफ्नो १२औं फाइनल र नौं उपाधिको लक्ष्य पछ्याउनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै