मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

एक्सेल्सियर र साइन फाइनलमा

बुधबार, १६ माघ २०७५खेलपाटी संवाददाता
एक्सेल्सियर र साइन फाइनलमा
mustang rice ad

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले नेपाल राष्ट्र माविलाई ४–० गोलले पराजित गर्यो । एक्सेल्सियबाट चारै गोल निमेश गोतामेले गरे । साइन मोडेलले काभ्यालाई २–० गोलले हरायो ।

जुनियर ब्वाइज फुटबलमा त्रिनेत्र र ओराकल उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा त्रिनेत्रले आयोजक एक्सेल्सियरलाई ४–३ गोलले पाखा लगायो । ओराकलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले एक्सेल्सियरलाई ४५–२४ ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो  । रेडिअन्टका स्वयं कार्कीले २० अंक जोडे । सिनियर गल्र्स बास्केटबलमा स्किब्सले आयोजक एक्सेल्सियरमाथि ३८–३५ को कठिन जित रच्दै सेमिफाइनल यात्रा तय गर्यो । स्किब्सकी अप्सरा पौडेलले १४ अंक जोडिन् ।

जुनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्डले सेबलाई २६–२३ तथा संस्कृतिले न्यु जेनिथलाई ४३–३६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका महेश दाहालले ९ तथा संस्कृतिका सञ्जयमान तुलाधरले १४ अंक जोडे । प्रतियोगिताअन्तर्गत बिहीबार बास्केटबलको सेमिफाइनल मात्र हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

फाइनलमा पुग्यो न्यू डायमन्ड

फाइनलमा पुग्यो न्यू डायमन्ड

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक