• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुनीलको ९५औं अन्तर्राष्ट्रिय गोल
खेलपाटी संवाददाता
बिहीबार, चैत ७, २०८१ खेलपाटी संवाददाता
सुनीलको ९५औं अन्तर्राष्ट्रिय गोल

काठमाडौं। भारतका सर्वाधिक गोलकर्ता सुनील क्षेत्रीले आफ्नो सन्न्यासको निर्णय फिर्ता लिएका थिए।

कोलकातामा भव्य रूपमा बिदाइ गरिएका क्षेत्री पुनः टोलीमा फर्किए। तर, भारतीय फुटबलको कमजोर अवस्थाले उनलाई पुनः निराश बनाउने डर थियो। यद्यपि, उनको पुनरागमनसँगै भारतले एक वर्ष लामो जितविहीन यात्रालाई तोड्दै बुधबार माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो।

शिलङको पहिलो अन्तर्राष्ट्रिय घरेलु खेलमैदानमा आयोजित मैत्रीपूर्ण खेलमा भारतले तीनवटा हेडर गोल गर्दै सहज जित निकाल्यो। यीमध्ये दुई गोल ‘सेटपीस’ र एक गोल ‘ओपन प्ले’बाट भएको हो।

भारतले एएफसी एसियन कप २०२७ छनोटको तयारीस्वरुप माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलेको हो। प्रशिक्षक मनोलो मर्क्वेजका लागि यो पहिलो जित हो। उनले दोस्रो रोजाइका खेलाडीलाई मौका दिएका थिए। यद्यपि, क्षेत्री र ब्रान्डन फर्नान्डेस सुरुआती ११ मा परे।

माल्दिभ्स फिफा वरीयतामा १६२औं स्थानमा रहेको टोली हो। तर, माल्दिभ्सका खेलाडीहरूले पछिल्ला दुई वर्षमा कुनै पनि लिग खेल खेलेका छैनन्। त्यसैले भारतले यो खेल जित्नु स्वाभाविक थियो। तर, सन् २०२४ मा भारतले हात पारेको निराशाजनक नतिजाका कारण जित नै निस्किनेमा सुनिश्चित थिएन।

पहिलो हाफमा भारतले पुरानै कमजोरी देखायो। ‘फ्ल्यांक’ हुँदै बल अघि बढाउने तर अन्तिम क्रस गलत ठाउँमा पुग्ने क्रम निरन्तर चलिरह्यो। तर, ३५औं मिनेटमा कर्नरबाट आएको बललाई डिफेन्डर राहुल भेकेले गोलमा परिणत गरे। यो मनोलोको नेतृत्वमा उनको दोस्रो कर्नर गोल हो।

तर, केही मिनेटपछि नै भारतका प्रभावशाली खेलाडी फर्नान्डेस घाइते भएर मैदानबाट बाहिरिनु पर्‍यो। यदि उनी बंगलादेशविरुद्ध अनुपस्थित भए भने भारतका लागि ठूलो क्षति हुनेछ।

भारतीय सुपर लिग (आइएसएल) खेल्दै आएका खेलाडी फिटनेसका हिसाबले माल्दिभ्सका खेलाडीहरूभन्दा अगाडि देखिए। ६६औं मिनेटमा लिस्टन कोलासोले कर्नरबाट हेडर गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल थियो।

खेलको अन्त्यतिर क्षेत्रीले आफ्नो पुनरागमन गोल गरे। ४० वर्षीय खेलाडीले कोलासोको उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै आफ्नो दोस्रो ‘डेब्यु’ सफल बनाए। यो उनको करिअरको ९५औं गोल हो।

भारतका लागि यो जित उत्साहजनक भए पनि मार्च २५ मा बंगलादेशविरुद्ध वास्तविक क्षमता परीक्षण गर्नेछ। यो खेल जित्न सके मात्र भारतले एएफसी एसियन कप २०२७ का लागि आफ्नो यात्रा सही दिशामा लैजान सक्छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP