सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

निरञ्जन र बिशालको जोडीको सुखद सुरुवात

सोमबार, १४ माघ २०७५खेलपाटी संवाददाता
निरञ्जन र बिशालको जोडीको सुखद सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । एपिएफका निरञ्जन देवकोटा र बिशाल तामाङ्गको जोडी नवौं बबिन बिक्रम बिष्ट स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गर्न सफल भएका छन् ।

एपिएफका जोडीले बानेश्वर हाईटका प्रविण भोजु र शंकर रम्तेलको जोडीलाई २१–१५, २१–१० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित किङ्गकम स्पोर्टस् क्लबको आयोजनामा भएको पुरुष युगलमा मात्र भएको प्रतियोगिताको अर्को खेलमा देउराली क्लबका हिमाशुं श्रेष्ठ र थम रानामगरको जोडीले पनि जित निकालेका छन् । श्रेष्ठ र मगरको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र बिकाश महर्जनको जोडी माथी २६–२४ र २२–२० को जित निकाले ।

खुला मैदानमा बनेको एकल कोर्टमा भएको प्रतियोगितामा जित निकाल्ने क्रममा जोरपाटी ब्याडमिन्टन क्लबका गणेश श्रेष्ठ र अमित लामाको जोडीले गुपट्याक्स ब्याडमिन्टन क्लबका मधुसुदन भण्डारी र रवीशंकर शर्माको जोडीलाई २१–१५, २१–१२ ले पाखा लगाउन सफल भए ।

राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शीर्ष २० बरियतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगितामा प्रथम हुने जोडीले रनिङ्ग शिल्डका साथै नगद ४० हजार, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो तथा तेश्रो हुने जोडीले क्रमशः नगद २५ हजार र १५ हजारका साथै मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । माघ २६ गते सम्म हुने प्रतियोगिताको अनुमानित लागत करिव ४ लाख ९५ हजारको रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा