शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

एड्भेन्चर च्यालेन्जको उपाधि श्री गोरखबहादुरलाई

सोमबार, फागुन १९, २०८१खेलपाटी संवाददाता
एड्भेन्चर च्यालेन्जको उपाधि श्री गोरखबहादुरलाई
Classic Tech Internet Ad

हेटौंडा। मीड डिभिजन एड्भेन्चर च्यालेन्ज २०८१ मा खुला स्पर्धाको उपाधि श्री गोरखबहादुर गणले जितेको छ। 

२६२औं सेना दिवसको अवसरमा मध्य पृतना, हेटौंडाद्वारा आयोजित च्यालेन्जमा रविनकुमार खत्री, सकलदीप मण्डल, यमुना कटुवाल र गीता विकको टिमले ४.५ किमीको स्पिडबेस अब्स्ट्याकल कोर्स २५ मिनेट १३ सेकेन्डमा पूरा गर्दै गोरखबहादुर गणलाई सफलता दिलाएका हुन्। 

इन्द्रकुमार नेम्वाङ, रमेश लिम्बू, विशाल राई र मिलन राईको टिम नेपाल डार्ट सेन्टर, काठमाडौं २६ मिनेटमा दूरी पार गर्दै दोस्रो भयो। डार्ट सेन्टरलाई कडा चुनौती दिएको श्री कालीप्रसाद गण २७ मिनेट ८ सेकेन्डसाथ तेस्रोमा रह्यो। 

कालीप्रसाद गणको टिममा सन्दीप खत्री, हीरा खड्का, दिलीप श्रीस र छविलाल सुनार रहेका थिए। यो खुला स्पर्धामा दौड, १२ वटा वात्रा (अब्स्टकल), हिलो र सामरी खोला पार गर्नुपर्ने चुनौती पन्छाउँदै गोरखबहादुर गणले २० हजार, डार्ट सेन्टरले १५ हजार र कालीप्रसाद गणले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

खुलातर्फ विभागीय टिम आर्मी, सशस्त्र र पुलिसका ११ टिम तथा अन्य २४ गरी कुल ३५ टिम सहभागी थिए। मकवानपुरका १९ र चितवनका दुई गरी कुल १९ टिमले स्कुल स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। २.५ किमीको स्कुल स्पर्धामा सैनिक आवासीय महाविद्यालयको दुई टिमले शीर्ष दुई स्थान हाली गरे भने जनज्योति मावि तेस्रोमा रह्यो।

इभेन्ट कोअर्डिनेटर रहेका सहायक रथी सुवासजंघ थापाले भने, ‘सैनिक फिटनेसको अनुभवलाई आर्मी दिवसको उपलक्ष्यमा नागरिक समाजको नयाँ पुस्तालाई पनि प्रेरित गर्नका निम्ति डिजाइन गरिएको यो सफतापूर्वक सम्पन्न भयो।’ रेस डिरेक्टरको रूपमा सेनानी राजीवन चन्द रहेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

Bajaj Pulsar Motorcycle Ad
काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा