बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तरस्कुल क्रिकेटको उपाधि सरस्वतीलाई

मंगलबार, १३ फाल्गुण २०८१खेलपाटी संवाददाता
अन्तरस्कुल क्रिकेटको उपाधि सरस्वतीलाई
Loading ad...
mustang rice ad

विराटनगर। सरस्वती स्कुलले मंगलबार आठौं विष्णु माझी मेमोरियल अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिबोन क्रिकेट मैदानमा भएको फाइनलमा सरस्वतीले अर्किड स्कुललाई सात विकेटले पराजित गरेको हो।

९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५.३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पूरा गरेको थियो। सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए। अर्किडका सुरज यादवले दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८.१ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो। अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए। सरस्वतीका सुरज मण्डलले चार विकेट लिँदा निरज यादवले तीन विकेट लिए।

प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकाश कामत घाषित भए। त्यस्तै, उत्कृष्ट ब्याटर सरस्वतीका प्रशान्त यादव र उत्कृष्ट बलर अर्किडका प्रेम कामत भए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’