बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता
समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित
Loading ad...
mustang rice ad

काठमाडौं। टी–२० विश्वकपको सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।

बुधबार सम्पन्न समूह ‘डी’को अन्तिम खेलमा दक्षिण अफ्रिकाले युएईलाई ६ विकेटले पराजित गरेको छ।

१२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जितसँगै दक्षिण अफ्रिकाले ४ खेलबाट ८ अंक पुर्‍यायो। समान खेलबाट २ अंक जोडेको युएई भने यसअघि नै बाहिरिसकेको थियो।

१२३ रनको लक्ष्य पछ्याउने क्रममा एडेन मार्क्रमले ११ बलमा २८ रनको आक्रामक सुरुआत दिलाए।

क्विन्टन डि ककले १४ रन बनाए भने रायन रिकेल्टनले १६ बलमा ३० रन जोडे।

डेवाल्ड ब्रेभिसले २५ बलमा ३६ रनको महत्त्वपूर्ण इनिङ्स खेले। ट्रिस्टन स्टब्स ६ र जेसन स्मिथ ३ रनमा नटआउट रहे।

युएईका तर्फबाट हैदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकले समान १–१ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो।

टोलीका अलिशान शराफुले ३८ बलमा ४५ रन बनाउँदै सर्वाधिक योगदान दिए। कप्तान मुहम्मद वसीमले १२ बलमा २२ रन जोडे भने आर्यान्श शर्माले १३ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

दक्षिण अफ्रिकाका कोर्बिन बोस्च सबैभन्दा सफल रहे। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट लिए।

एन्रिच नोर्त्जेले २ विकेट लिए भने जर्ज लिन्डेले १ विकेट हात पारे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले