• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
महासचिवको रुपमा निलेन्द्रलाई ओलम्पिक एसियाको निमन्त्रणा 
खेलपाटी संवाददाता
सोमबार, फागुन ५, २०८१ खेलपाटी संवाददाता
महासचिवको रुपमा निलेन्द्रलाई ओलम्पिक एसियाको निमन्त्रणा 

काठमाडौं । निलेन्द्रराज श्रेष्ठलाई महासचिवको रुपमा सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले निमन्त्रणा पठाएको छ ।

नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद समाधानका लागि प्रयास सुरु गरेको ओसिएले निलेन्द्रलाई महासचिवको रुपमा सम्बोधन सहित छलफलमा बोलाएको हो । 

सोमबार आईपुगेको पछिल्लो पत्रले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओसिएले मान्यता नदिएको थप प्रस्ट भएको छ । अवैधानिक निर्वाचनबाट आएको कमिटीले आफुहरुलाई अन्तराष्ट्रिय मान्यता र समर्थनको दाबी गर्दै आएको थियो । आईओसी र ओसिएले नेपाल ओलम्पिकको पुरानै कमिटीको हैसियतमा विवाद समाधानको प्रयासलाई अघि बढाएको हो । 

चीनमा भएको विन्टर ओलम्पिकको दौरान जीवनराम श्रेष्ठले आईओसी र ओसिएलाई आफ्नो निर्वाचनलाई मान्यता दिन लबिङ गरेका थिए । जीवनरामको निर्वाचनलाई मान्यता दिन अस्विकार गरेको आईओसीले नेपाल ओलम्पिकमा आबद्ध संघहरुलाई पत्र लेख्दै विवाद समाधानका लागि छलफल अघि बढाउन ओसिएलाई जिम्मेवारी दिएको जानकारी गराएको थियो ।

त्यसकै पहल स्वरुप ओसिएका डिरेक्टर जनरल हुसेन अल मुसलमले निलेन्द्रराज श्रेष्ठलाई महासचिवको रुपमा सम्बोधन गर्दै छलफलका लागि बोलाएका छन् । मुसलमले निलेन्द्र सहित नेपाल ओलम्पिक कमिटीविरुद्ध मुद्धा हाल्ने ५ खेल संघका अध्यक्षलाई समेत पत्र लेख्दै छलफलका लागि कुवेतमा आउन आग्रह गरेका छन् । 

विवाद समाधानका लागि ओसिएलाई अघि सार्ने आईओसीको निर्णयप्रति ओलम्पिकमा आबद्ध अधिकांश संघ असन्तुष्ट छन् । जीवनराम श्रेष्ठको नेतृत्वविरुद्ध संघर्ष गरिरहेका असन्तुष्ट संघहरुले उनी बोर्ड सदस्य रहेको ओसिएले विवादलाई निष्कर्शमा पुर्याउन नसक्ने भन्दै असन्तुष्टि ब्यक्त गरिरहेका छन् । ओसिएलाई विवाद मिलाउने जिम्मेवारी दिदाँ स्वार्थ बाँझिने भन्दै आईओसीबाटै विवाद समाधानका लागि पहल हुनुपर्ने असन्तुष्ट खेल संघहरुको अडान छ । 

अदालत, सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई अटेर गर्दै जीवनरामले नेपाल ओलम्पिक कमिटीको निर्वाचन गराएका थिए । सरकारले ओलम्पिक कमिटी सहित निर्वाचनमा सहभागी हुने संघ तथा पदाधिकारीलाई कारबाहीको तयारी गरेको छ । निर्णय कार्यान्वयनमा सरकारले तदारुपता नदेखाउँदा ओलम्पिक विवाद अझ बढी लम्बिने र गिजोलिने संकेत देखिएको छ । 


 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
मियामी अन्तिम १६ मा,  क्वार्टरफाइनल पुग्न पिएसजीसँग खेल्ने
मियामी अन्तिम १६ मा, क्वार्टरफाइनल पुग्न पिएसजीसँग खेल्ने
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
अन्तिम १६ मा पिएसजी
अन्तिम १६ मा पिएसजी
रहेनन् क्षितिज अरुण
रहेनन् क्षितिज अरुण
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP