सोमबार, ०५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

प्यारामाउन्ट च्याम्पियन

शनिबार, २६ माघ २०८१खेलपाटी संवाददाता
प्यारामाउन्ट च्याम्पियन
mustang rice ad

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ।

तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै प्यारामाउन्टले एक लाख रुपैयाँ हात पार्‍यो। आस्थाले भने २५ हजार रुपैयाँमा चित्त बुझायो।

प्यारामाउन्टले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको आस्थाले चार बल बाँकी छदा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। आस्थाका सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए। तर, उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। 

सुयोग भट्टराईले १३ र आशिष् रानामगरले १० रनको योगदान दिँदा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे। प्यारामाउन्टका शिव कुँवर आशुतोष पाण्डेले समान तीन विकेट हात पारे।

सागर भण्डारीले दुई विकेट लिँदा सन्देश थापाको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको प्यारामाउन्टले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको थियो। 

प्यारामाउन्टका सन्देश पन्थीले सर्वाधिक ५३ रन बनाए। अमन बोहरा ४२, सन्देश थापा ३५ रनमा आउट हुँदा शिव कुँवर दुई रनमा अविजित रहे। आस्थाका अभिनाश सिंहले सर्वाधिक दुई विकेट लिए। सुगम बुढाथोकी र आशिष् रानामगरको नाममा समान एक विकेट रह्यो।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ सन्देश पन्थी रहे। यस्तै, ‘क्याच अफ द म्याच’ सन्तोष गजमेयरले पाए। प्रतियोगिताको उदीयमान बलर वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट, उत्कृष्ट ब्याट्सम्यान आस्था कलेजका भूपालकुमार दंगाल र ‘प्लेयर अफ द सिरिज’ प्यारामाउन्टका सन्तोष थापा घोषित भए।

हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल आठ टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताको राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी पुगेका थिए। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
 नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

‘मोफसल डर्बी’मा आशीषको दुई गोल

‘मोफसल डर्बी’मा आशीषको दुई गोल

मानेको नेतृत्वमा सेनेगल अफ्रिका कप च्याम्पियन

मानेको नेतृत्वमा सेनेगल अफ्रिका कप च्याम्पियन

अभिकलाई उपाधि पक्का

अभिकलाई उपाधि पक्का

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

एपीएफको संघर्षपूर्ण सुरुआत

एपीएफको संघर्षपूर्ण सुरुआत

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा