• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नयाँ खेलाडीको प्रभावले मिलानको सेमिफाइनल यात्रा तय
खेलपाटी संवाददाता
बिहीबार, माघ २४, २०८१ खेलपाटी संवाददाता
नयाँ खेलाडीको प्रभावले मिलानको सेमिफाइनल यात्रा तय

काठमाडौं। एसी मिलानमा भित्रिएका नयाँ खेलाडीहरूले बुधबारबाटै प्रभाव देखाए, जसले क्लबलाई इटालियन कप सेमिफाइनलसम्म पुर्‍याउन सहयोग गरे। 

मिलानले रोमाविरुद्ध ३–१ को जित हासिल गरेको थियो। यो खेलमा डेब्यू खेलाडी जोआओ फेलिक्स र सान्टियागो गिमेनेजले टोलीको तेस्रो गोलका लागि सहकार्य गरे। अब मिलानले अप्रिलमा द्विपक्षीय सेमिफाइनलमा सहरका प्रतिद्वन्द्वी इन्टर मिलान या लाजियोसँग भिड्नेछन्। इन्टरले २५ फेब्रुअरीमा आफ्नो क्वार्टरफाइनलमा लाजियोलाई आतिथ्य गर्नेछ।

मिलानले ट्रान्सफर विन्डोको अन्तिम दिनमा निकै व्यस्तता देखाउँदै सोमबार फेलिक्स, गिमेनेज, रिचार्डो सोटिल र वारन बोनडोलाई भित्र्याएको थियो। गत महिना मात्रै मिलनले काइल वाकरलाई भित्र्याएको थियो। वाकरले आइतबारको मिलान डर्बीमा डेब्यु गरिसकेका थिए।

पूर्वरोमा फरवार्ड ट्यामी अब्राहमले पहिलो हाफमा दुई पटक गोल गरेका थिए। दुवै गोल एटो हर्नान्डेजका सटीक पासबाट सम्भव भएको थियो। तर, हाफटाइमका सब्स्टिच्युट आर्टेम डोभ्बिकले ५४औं मिनेटमा आगन्तुक टोलीका लागि एक गोल फर्काए।

कम समय बाँकी रहँदा मिलानका प्रशिक्षक सेर्जियो कोन्सेइसाओले परिवर्तन गर्दै अब्राहम र क्रिस्टियन पुलिसिकको सट्टामा फेलिक्स र गिमेनेजलाई खेलमा ल्याए। यस जोडीले १५ मिनेटभन्दा पनि कम समयमा आफ्नो छाप छोडे। गिमेनेजले फेलिक्ससम्म बल पुर्‍याए।

फेलिक्स चेल्सीबाट ऋणमा ल्याइएको हुन् भने मिलानले गिमेनेजका लागि फेयेनोर्डलाई अनुमानित ३० मिलियन युरो र बोनस तिरेको हो। गिमेनेजले आगामी हप्ता च्याम्पियन्स लिगमा आफ्नो पुरानो क्लबसँग भिड्न सक्ने सम्भावना छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP