• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
दोस्रो दिन नीरजलाई सात स्ट्रोकको अग्रता 
खेलपाटी संवाददाता
बिहीबार, पुस ११, २०८१ खेलपाटी संवाददाता
दोस्रो दिन नीरजलाई सात स्ट्रोकको अग्रता 

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नीरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।

घरेलु कोर्समा नीरजले बिहीबार ४–अन्डर ६६ को कार्ड बनाउँदै कुल १२–अन्डर १२८ को आकर्षक नतिजासहित शीर्ष स्थानमा कायमै रहे। उनले अन्तिम १८ होलको खेल बाँकी रहँदा विष्णु शर्मालाई सात स्ट्रोकले पछि पार्दै करियरको दोस्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन्।

पार ७०को धरान गल्फ क्लबमा विष्णुले ३–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। समग्रमा ५–अन्डर १३५ सहित दोस्रो स्थानमा उक्लिए। घरेलु प्रो– बलभद्र राई र भुवन कुमार रोक्काले ४–अन्डर १३६ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। बलभद्रले ३–अन्डर ६७ र भुवनले १–अन्डर ६९ मा खेल सकाए। समग्रमा १–अन्डर १३९ सहित धनबहादुर थापा पाँचौ स्थानमा रहे। आज उनले ३–ओभर ७३ मा खेल सकाए। 

रवि खड्का र रामे मगर इभन–पार १४० को स्कोरमा छैटौं स्थानमा छन। दुवैले आज १–अन्डर ६९ मा खेल सकाए। समग्रमा २–ओभर १४२ को स्कोरमा टंकबहादुर कार्की र नेपाल नम्बर एक प्रो– भुवन नगरकोटी आठौं स्थानमा रहे। टंकले २–अन्डर ६८ र भुवनले ३–ओभर ७३ को स्कोर तयार पारे।  ३–ओभर १४३ मा दिनेश प्रजापति, राजेन राई र सुनील केसी संयुक्तरूपमा दशौं स्थानमा रहे। दिनेश र राजेनले इभन–पार ७० र सुनिलले २–ओभर ७२ को स्कोर दर्ज गरे। 

धरान गल्फ क्लबमा नीरजले दोस्रो दिनको उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा २–अन्डर ३४ खेले। उनले पहिलो होलमा नै बोगी खेपे। तर यसपछि तेस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट बचाए। यसपछि ब्याक नाइनमा पनि तीन बर्डी प्रहार गरे। १४औं, १६औं र १७ औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी प्रहार गरे। नीरजले ब्याक नाइन २–अन्डर ३२ मा सकाए। 

दोस्रो स्थानमा उक्लने क्रममा विष्णुले नवौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे। यसपछि १५औं र १६औं होलमा लगातार दुई बोगीको सामना गरे। तर ११औं, १२औं, १७औं र १८औं होलको बर्डीले ब्याक नाइनमा २–अन्डर ३२ को नतिजा निकाले। 

धरानका प्रो बलभद्रले सानदार सुरूवात गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले चौंथो होलमा एक सट खेर फाले भने दोस्रो र तेस्रो तथा सातौं देखि नवौं सम्म लगातार तीन बर्डी प्रहार गरे। ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे। ११औं र १४औं होलमा बोगी प्रहार गर्दा १३औं होलमा एक सट बचाए। 

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइनमा २–अन्डर ३४ खेले। यसपछि ११औं र १५औं होलमा एक–एक सट खेर फाले तर १८औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा सकाए। 

एमेच्योरतर्फ सुमन परियार समग्रमा इभन–पार १४० सहित सुन्दर राईलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए। उनले आज २–अन्डर ६८ स्कोर निकाले। सुन्दरले समग्रमा २–ओभर १४२ स्कोर बनाए। उनले दोस्रो दिनको खेल ४–ओभर ७४ मा पुरा गरे। 

३६ होलको समाप्तिमा ९–ओभर १४९ स्कोर गर्ने २१ प्रोफेसनल र ८ एमेच्योर गरी कुल २९ जनाले कट बनाएका छन। प्रोफेसनलतर्फ रमेश अधिकारी, दीपक मगर, थाम बहादुर राई, दल बहादुर लामा, कृष्णमान राजबाहक, युवराज भुजेल, सञ्जय लामा, सूर्यप्रसाद शर्मा र सबिन सापकोटाले अन्तिम १८ होलको खेलका लागि स्थान बनाए।

एमेच्योरतर्फ राम तामाङ, सुरेश तामाङ, बुद्धिमान सुनुवार, जितेन्द्र राई,कुशोर बस्नेत र काजी राईले कट बनाए। 
५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको छ‌। विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP