• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप भक्तपुरमा सुरु
खेलपाटी संवाददाता
मंगलबार, मंसिर १८, २०८१ खेलपाटी संवाददाता
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप भक्तपुरमा सुरु

काठमाडौं। भक्तपुरस्थित नङ्खेलमा राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप मंगलबार सुरु भएको छ। महिला र पुरुष दुवै स्पर्धामा आयोजित प्रतियोगिताका शीर्ष नौ खेलाडी राष्ट्रिय ‘ए’ चेस च्याम्पियनसिपमा छनोट हुनेछन्, जुन माघ दोस्रो साता सञ्चालन हुनेछ।

पाँच दिने प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १७ खेलाडी सहभागी छन्। स्विस प्रणालीको आधारमा महिलातर्फ सात राउन्ड र पुरुषतर्फ नौ राउन्डमा प्रतिस्पर्धा गरिनेछ।

पहिलो चरणमा हिमालयन चेस एकेडेमीकी अनरेटेड नायुमा मगरले चितवनकी उजिभानी कँडेललाई पराजित गरिन्। १० वर्षीय नायुमाले १५७० रेटेड उजिभानीविरुद्ध हात पारेको जितसँगै फिडे रेटिङ हासिल गर्ने पक्का गरेकी छन्।

हिमालयन चेस एकेडेमीकै निहाना श्रेष्ठले ‘बाई’ पाएर एक अंक जोडिन्। सोही एकेडेमीकी ज्योत्स्ना महर्जनले १५५२ रेटेड खुसी मुखियासँग बराबरी गर्दै अंक बाँडिन्। विनीता कपाली, सुशीला गुरुङ, इसा गिरी, लक्ष्मी कँडेल र पुनम प्रसाईँले पनि पहिलो चरणमा जित हात पारे।

पुरुषतर्फ फिडे मास्टरद्वय रिजेन्द्र राजभण्डारी र रुपेश जैसवालसहित क्यान्डिडेट मास्टरद्वय मिलन लामा, नवीन तन्डुकरसँगै आशिष् फुयाँल, पुरुषोत्तम सिलवाल, धिरेन राई, १७ खेलाडीले जित हात पार्दै एक अंक बटुले भने प्रसित खनालले ‘वाक ओभर’ पाउँदै अंक जोडे।

अहिले दोस्रो चरणका खेल सञ्चालन भइरहेको छ। सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले उद्घाटन गरेपछि प्रतिस्पर्धा सुरु गरिएको थियो।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP