आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'राष्फोर्ड रोनाल्डो र रुनीको स्तरमा पुग्छन्'

सोमबार, ०७ माघ २०७५खेलपाटी संवाददाता
'राष्फोर्ड  रोनाल्डो र रुनीको स्तरमा पुग्छन्'
Classic Tech Internet Ad

एजेन्सी । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायरले युवा स्ट्राइकर मार्कुस राष्फोर्ड क्लबका पुर्व स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र वायन रुनीको स्तरमा पुग्ने बताएका छन् ।

स्ट्राइकर राष्फोर्डसंग २१ वर्षको युवा अवस्थामै उत्कृष्ट स्ट्राइकरसंग हुनुपर्ने गुणहरु रहेको बताउदै प्रशिक्षक सोल्सायरले रोनाल्डो र रुनीको स्तर पुग्ने बताए ।

'राष्फोर्ड अहिले वर्षका भए तर, उनको परिपक्कता २१ भन्दा माथि छ । उनले  आफुलाई प्रमाणित गरेको छ,'प्रशिक्षक सोल्सायरले भने, 'यदि तपाई तथ्यांक हेर्नुहुन्छ भने राष्फोर्डले रोनाल्डो र रुनी भन्दा युवा अवस्थामा युनाइटेडका लागि १५० खेल खेलेका छन् ।'

इन्ग्लिश स्ट्राइकर राष्फोर्डले युनाइटेडका लागि आइतबार ब्राइटनविरुद्ध खेल्दै युनाइटेडका लागि १५० औ खेल खेलेका थिए । र, ब्राइटनविरुद्ध गोल गर्दै राष्फोर्डले क्लबका लागि ४१ औ गोल पुरा गरेका थिए ।

यस्तै प्रशिक्षक सोल्सायरले राष्फोर्ड टप क्लास स्ट्राइकर रहेको बताए  ।

यस सिजन राष्फोर्डले युनाइटेडबाट ८ गोल गरिसकेका छन् । राष्फोर्डले रोमेरो लुकाकु, पाउल पोग्बा र एन्थोनी मार्सियलसंग उच्च गोलकर्तामा दाबेदार दिईरहेका छन्  ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

Bajaj Pulsar Motorcycle Ad
 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

 सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य