बिक्री भएनन् शरद र बिनोद
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अलराउन्डर शरद भेष्वाकर अनसोल्ड भएका छन्।
क्यारोगरी ‘ए’ मा रहेका उनलाई कुनै टोलीले बोली लगाएनन्। उनको न्यूनतम मूल्य १० लाख थियो।
शरद घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान मानिन्छन् । पछिल्लो समय उनी घरेलु र अन्तराष्ट्रिय क्रिकेटमा देखिएका छैनन् ।
एनपीएलमार्फत उनी घरेलु क्रिकेटमा फर्कने तयारी गरेका थिए ।













-1763309767672.webp&w=3840&q=75)


