साढे सात लाखमा बिके अर्जुन कुमाल
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली ‘ए’ तथा यु-१९ टोलीका स्टार विकेटकिपर तथा ब्याटर अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘बी’ मा रहेका उनी ७ लाख ५० हजारमा सुदूरपश्चिम पुगेका हुन्।
उनको न्यूनतम मूल्य ५ लाख रुपैयाँ थियो।













-1763309767672.webp&w=3840&q=75)


