१५ लाखमा सूर्य लुम्बिनीमा
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता
काठमाडौं। नेपलाी टोलीका स्पिन बलर सूर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री भएका छन्।
उनी ग्रेड ए क्याटोगोरीमा थिए। उनलाई किन्न तीन टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी लुम्बिनी लायन्समा पुगेका हुन्।







-1776781891908.jpeg&w=3840&q=75)







-1776931409919.jpeg&w=3840&q=75)