पहिलो खेलमा नेपाली महिला टोली पराजित
शुक्रबार, १८ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमै पराजित भएको छ।
एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुरू भएको खेलको महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। यसअघि पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।
यसैगरी महिलातर्फको अन्य खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरे पराजित गरेको छ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)
