आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बटलरले गरे इङ्ल्यान्डको टोलीमा पुनरागमन

बिहिबार, १७ आश्विन २०८१खेलपाटी संवाददाता
बटलरले गरे इङ्ल्यान्डको टोलीमा पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्ल्यान्डका कप्तान जोस बटलरले वेस्ट इन्डिज भ्रमणका लागि टोलीमा पुनरागमन गरेका छन्। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले बुधबार टोलीको घोषणा गरेको हो।

बटलरले चोटका कारण अस्ट्रेलियाविरुद्धको घरेलु एकदिवसीय शृंखलामा खेलेका थिएनन्। उनको स्थानमा युवा ह्यारी ब्रुकलाई इङ्ल्यान्डको कप्तान बनाइएको थियो। इङ्ल्यान्डले शृंखला २–३ ले गुमाएको थियो। बटलरबाहेक लेग स्पिनर जाफर चौहानलाई पनि टोलीमा राखिएको छ।

२२ वर्षीय जाफरले आफ्नो छोटो करियरमा २३ खेलमा २२ विकेट लिएका छन्। तीव्र गतिका बलर जोन टर्नर र स्पिन अलराउन्डर ड्यान मुस्ली मात्र टोलीका अनक्याप्ड खेलाडी हुन्।

गत डिसेम्बरमा क्यारेबियन भ्रमणमा रहेका टर्नरले अहिलेसम्म लिस्ट ए र टी–२० करियरमा ३५ र ४२ विकेट लिइसकेका छन्। अर्कोतर्फ मुस्लीले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा भाग लिएका थिए र उनले आफ्नो टी–२० करियरमा ११०० रन बनाएका छन् र ६३ खेलमा ५० विकेट पनि लिएका छन्।

ईसीबीले भ्रमणका लागि अहिलेसम्म १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ भने त्यसपछि पाँच टी–२० खेल खेल्नेछ।

पहिलो दुई एकदिवसीय खेल एन्टिगुआको नर्थ साउण्डस्थित सर भिभियन रिचर्ड्स स्टेडियममा हुनेछ भने तेस्रो टी–२० खेल बारबाडोसको ब्रिजटाउनस्थित केन्सिङ्टन ओभलमा हुनेछ। टी–२० सिरिज नोभेम्बर ९ देखि सुरु हुनेछ जसमा पहिलो दुई खेल बार्बाडोसमा हुनेछ भने बाँकी तीन खेल सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ब्यूजोर स्टेडियममा हुनेछ।

इङ्ल्यान्डको टोली
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, जैकब बेथेल, जाफर चौहान, सैम कुरेन, विल जैक्स, लियाम लिविंगस्टोन, साकिब महमूद, डैन मुस्ले, जेमी ओवरटन, आदिल राशिद, फिल साल्ट, रीस टोप्ले, जोन टर्नर।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन