• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
प्रभात, समिट, विष्णु, सियोन र हिमशिखर स्कुल विजयी
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २८, २०८१ खेलपाटी संवाददाता
प्रभात, समिट, विष्णु, सियोन र हिमशिखर स्कुल विजयी

धरान। तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको दोस्रो दिन प्रभात वार्डिङ्ग, समिट सेकेन्डरी, विष्णु मेमोरियल, सियोन र हिमशिखर वोर्डि स्कुल तरहरा विजयी भएको छ ।

शुक्रवार भएको दोस्रो दिनको पहिलो खेलमा प्रभात स्कुलले होलिल्याण्ड स्कुलाई ३२–३१, दोस्रो खेलमा समिट स्कुलले सत्यशिसु निकेतन स्कुललाइ ३२–१७, तेस्रो खेलमा विष्णु स्कुलले आइडल स्कुललाई २७–१८, सियोन स्कुलले पुर्वाञ्चल वोर्डिङ्ग स्कुललाई ५१–२४ र पाचौ खेलमा हिमशिखर स्कुल तरहराले युनाइटेड गोर्खा एकेडेमिलाई ४१–५ अंकको अन्तरले पराजित गरको छ ।  पहिलो खेलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुलले प्रत्येक क्वाटरमा ८–७, ६–१३, १०–६ र ८–६ अंक जोडे । दोस्रो खेलमा समिट स्कुल र सत्यशिसु स्कुलले प्रत्येक क्वाटरमा १२–४, ६–५, १०–२ र ४–६ अंक जोडेका थिए ।

यसै गरि तेस्रो खेलमा विष्णु स्कुल र आइडल स्कुलले प्रत्येक क्वाटरमा ७–०, ६–९, ३–७ र ११–२ अंक जोडेका थिए । चौथो खेलमा सियोन स्कुल र पुर्वाञ्चल वोर्डिङ्ग स्कुल तरहराले १५–५, १५–३, ११–२ र १०–१० अंक जोडे ।  दोस्रो दिनको अन्तिम खेलमा हिमशिखर वोर्डि स्कुल तरहरा र युनाइटेड एकेडेमिले प्रत्येक क्वाटरमा ९–३, १२–०, ४–२ र १६–० अंक जोडेका थिए ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
नेपाल युथ गेम्स हुने
नेपाल युथ गेम्स हुने
एम्बेसडर र नारायणी च्याम्पियन
एम्बेसडर र नारायणी च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
नारायणगढको अपराजित यात्रा कायमै
नारायणगढको अपराजित यात्रा कायमै
ओसन कपमा नारायणगढको दोहोरो जित
ओसन कपमा नारायणगढको दोहोरो जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP