रोहित वर्ष उत्कृष्ट खेलाडी घोषित
शुक्रबार, २८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन्। रोहित लिग २ खेल्न क्यानडा पुेका छन्। त्यसैले उनका आमा र दाजुले अवार्ड लिएका थिए।
यो अवार्डका लागि रोहितसँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए।











-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
