कराते मुख्य प्रशिक्षकमा श्रेष्ठ
बिहिबार, साउन २४, २०८१खेलपाटी संवाददाता
-1723127306.jpg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करोतको मुख्य प्रशिक्षकमा दीपक श्रेष्ठलाई नियुक्त गरेको छ। सदस्य सचिवस्तरीय निर्णयअनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिए।
करातेका नायब वरिष्ठ प्रशिक्षक श्रेष्ठ यसअघि सहायक मुख्य प्रशिक्षकका रूपमा कार्यरत थिए। करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकाश भए पछि केही महिनादेखि मुख्य प्रशिक्षकको पद खाली थियो। 
 






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





%20(1)-1761905198112.png&w=3840&q=75)


