श्रीलंकालाई हराउँदै भारत फाइनलमा
मंगलबार, २२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत काभा वुमन्स नेसन्स भलिबल लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो।
यस्तै, भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ। नेपाल इरानबीचको आजै ५:१५ बजेबाट सुरु हुनेछ।






-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
-1764762113994.jpg&w=3840&q=75)





