• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
प्रिन्स र रशिला फाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, पुस २६, २०७५ खेलपाटी संवाददाता
प्रिन्स र रशिला फाइनलमा

विराटनगर । प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सहिद रङ्गशालास्थित कभर्डहलमा बिहिबार प्रिन्सले यु–१९ एकलतर्फ रुकेश महर्जनलाई २१ - १३, २१ - १७ ले हराएर फाइनलमा स्थान बनाए । यस्तै यु–१५ तर्फ प्रिन्सले हिमाल चन्दलाई २१-६, २१- २ को सेटमा हराएर फाइनलमा स्थान बनाए ।

यस्तै रशिला यु–१९ एकल र युगल तथा यु–१५ गरि तीन विधामा उपाधी नजिक पुगेकी छिन् । रशिलाले यु–१९ मा रञ्जना भट्टलाई २१ - ९, २१ - १२ ले पाखा लगाउँदै फाईनलमा जेशिका गुरुङ्गसंगको भेट पक्का गरेकी हुन् । जेशिकाले सिमा राजबंशीलाई २१ - १२, २१ - ६ ले पराजित गरेकी हुन् ।

यु–१५ तर्फ पनि रशिलाले रोज पाण्डेमाथि २१ - ७, २१ - ५ ले जित निकाल्दै फाईनल प्रवेश गरिन् । यस्तै यु–१९ तर्फ पनि रशिला फाईनल प्रवेश गरिन् । जेशिका गुरुङ्गसंगको जोडी बनाएकी रशिलाले सेमिफाईनलमा बिश्ना बिष्ट र स्मृती राईको जोडीबाट वाक ओभर प्राप्त गर्दै उपाधी नजिक पुगेकी हुन् ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१९ ब्वाईज एकल तर्फ शिर्ष बरियताका प्रफुल महर्जन पविन लिनथेपलाई २१ - ११, २१ - ११ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भएका छन् । अब उनले उपाधीका लागि प्रिन्स दाहालको सामना गर्ने छन् । प्रिन्स दोहा ईन्टरनेशनल जुनियर ब्याडमिन्टनका उपाधी बिजेता हुन् ।

प्रतियोगिताको यु–१५ गल्र्स तर्फको खेलमा बिश्ना बिष्ट घुँडामा चोटका कारण खेल खेल्न नसकी रिटायर्ड भएका कारण स्मृती राईले फाईनल यात्र शुखद बनाईन् । ५ - ३ को अग्रता लिईरहेको अवस्थामा बिश्नालाई घुँडाके चोट बल्झेको थियो । अव स्मृतीले रशिलासंग उपाधीका लागि भिड्ने छिन् । ब्वाईजको सोहि विधा तर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१ - ४ र २१ - १५ ले पाखा लगाउँदै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरे ।

यु–१९ गल्र्स युगल तर्फको खेलमा सिमा राजबंशी र निता लम्सालको जोडी फाईनल प्रवेश गरे । अव उनीहरुले जेशिका र रशिलाको जोडी संग फाईनलमा प्रतिस्पर्धा गर्ने छन् । सिमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१ - १३, २१ - १३ को समान अन्तरले पन्छाएका हुन् ।

ब्वाईज तर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाईनल प्रवेश गरे । महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१ -१०, २१ -११ ले पराजित गर्दै फाईनलमा म्यानमारका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को खेलमा म्यानमारका खेलाडीहरु ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीलाई २१ - १८, २१ -१४ ले पराजित गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP