• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आरसी ३२ का सुमन र बबिनसहित ३ खेलाडीलाई ‘सी’ डिभिजनमा प्रतिबन्ध
खेलपाटी संवाददाता
आइतबार, वैशाख २३, २०८१ खेलपाटी संवाददाता
आरसी ३२ का सुमन र बबिनसहित ३ खेलाडीलाई ‘सी’ डिभिजनमा प्रतिबन्ध

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ।

आरसी ३२ फुटबल एकेडेमीका सुमनबहादुर मगर तथा बबिन बोहरा र स्वयम्भू क्लबका अशोक दर्लामीलाई ‘सी’ डिभिजन प्रतियोगिता अवधिभर एन्फा अनुशासन समितिले प्रतिबन्ध लगाएको हो। 

खालीवारी युवा फुटबल क्लबले आरसी ३२ बाट खेलिरहेका जर्सी नम्बर ४ का खेलाडी सुमन ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएको भन्दै उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा सुमनलाई बैशाख ४ गते रिलिज गरेको देखिएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। 

यस्तै, आरसी ३२ का जर्सी नम्बर १६ का खेलाडी वविन वहरा (बबिन बोहोरा) ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको एन्फाले जनाएको छ।

क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाल जनाएको छ।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार उनलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको छ। 

यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोकलाई स्वयम्भूले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले जर्सी नम्बर २६ लगाएर खेलिरहेका अशोकले फुकुवाबिनै खेलेको भन्दै उजुरी गरेको थियो।

उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भूले बागमतीविरुद्ध खेलेको म्याच नम्बर २३ रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ। 

एन्फाले ३ खेलाडीलाई नै जनही १० हजार र लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको एन्फाले जनाएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP