वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले ठोके शतक
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक पूरा गरेका छन्। उनले ४७ बलमा १० चौका र ५ छक्कासहित १०१ रन बनाएका हुन्।

%20(1)-1777447778534.jpeg&w=3840&q=75)