५ रन बनाएका अनिल क्याच आउट
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अनिलकुमार साहलाई गुमाएको हो।
अनिलले ८ बलमा ५ रन बनाए।
उनी म्याथ्यू फोर्डको बलमा कादिम एलीनबाट क्याच आउट भएका हुन्।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









