वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता
1714201065.jpg&w=3840&q=75)
काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ले दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।
नेपालले दोस्रो सफलताको रूपमा आन्द्रे फ्लेचरलाई आउट गरेको हो। १३ रन बनाएर खेलिरहेका उनी रन आउट भए। उनले ५ बलमा २ छक्का प्रहार गरे। उनलाई विकेटकिपर अनिल साह र रोहितले रन आउट बनाएका हुन्।
यसअघि जोनसन चार्ल्स शून्य रनमा बोल्ड भएका थिए।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









