बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मछिन्द्र र एनआरटीले बोके ऋण अंक

मंगलबार, पुष २४, २०७५खेलपाटी संवाददाता
मछिन्द्र र एनआरटीले बोके ऋण अंक
Classic Tech Internet Ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब र न्युरोड टिम एनआरटीले ऋण अंक बोेकेका छन् । मंगलबार सम्पन्न लिगमा तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अंक बोकेका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक लिगमा रेलिगेशनको व्यवस्था गरेको थिएन । तर लिगको अन्तिम दुईमा रहने टिमलाई ऋण अंकको व्यवस्था गरेको थियो ।

एन्फाका अनुसार तालिकाको पुछारको टिमले २ अंक र पुछारबाट दोस्रो हुने टिमले १ अंक ऋण बोक्ने छ । एन्फाले पुछारका तीन टिमलाई ऋण अंक बोकाउने निर्णय गरेपनि अन्तिम समयमा आएर दुई टिमको मात्र अंक घटाउने बताएको थियो ।

अब मछिन्द्र र एनआरटीले ऋण अंक सहित आगामी बर्ष हुने शीर्ष डिभिजन लिगको सुरुवात गर्नेछन् ।

मंगलबार सकिएको लिगमा पुछारको एनआरटीले १३ खेलबाट मात्र ७ अंक जोड्यो । उसले मात्र एक खेलमा जित निकाल्यो । एनआरटीले आठ खेलमा हार र चारमा बराबरीको नतिजा निकाल्यो ।

सोही नतिजा पुछारबाट दोस्रोमा रहेको अर्को क्लब मछिन्द्रले निकाल्यो । तर गोल अन्तरका आधारमा मछिन्द्र पुछारदेखि दोस्रोमा उक्लियो । उसले एकमा जित, ८ खेलमा हार र ४ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

Bajaj Pulsar Motorcycle Ad
राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित