शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कीर्तिमानसहित ट्रफी उचाल्ने मनाङको लक्ष्य

मंगलबार, २४ पौष २०७५खेलपाटी संवाददाता
कीर्तिमानसहित ट्रफी उचाल्ने मनाङको लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम दिन आज (मंगलबार) दुई खेलहरु संचालन हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै हल्चोकको एपीएफ मैदानमा एनआरटी र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । दुवै खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

तुलनात्मक कमजोर टिम फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा मनाङ कीर्तिमानसहित ट्रफी उचाल्ने लक्ष्यमा हुनेछ । रेलिगेसन बिनाको लिगमा मनाङले दुई खेल अगावै उपाधि उचालेको थियो ।  तर, मनाङ अन्तिम खेलमा फ्रेन्ड्सलाई हराएर कीर्तिमान बनाएर उपाधि उचाल्न चाहन्छ ।

फ्रेन्ड्सलाई पराजित गरे मनाङले लिगको सबै १३ खेल जितेर लिगको उपाधि उचाल्ने क्लबको कीर्तिमान बनाउनेछ । लिगको १२ औं चरण सकिदा मनाङले ३६ अंक जोडेको छ । अहिलेसम्म हार र बराबरीको स्वाद नपाएको मनाङले फ्रेन्ड्सलाई हराए उसको ३९ अंक हुनेछ । 

यता, फ्रेन्ड्स भने मनाङविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।  मनाङलाई हराएर फ्रेन्ड्स ऋण अंकबाट मुक्त हुन चाहन्छ ।  लिगको पुछारबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्सको ९ अंक छ । ऋण अंकबाट मुक्त हुन फ्रेन्ड्सलाई कम्तिमा बराबरी अथवा कम गोल अन्तरको हार आवश्यकता रहेको छ ।  

यस्तै हल्चोकमा हुने अर्को खेलमा पुछारको एनआरटीले ब्रिगेडसंग खेल्दैछ । ब्रिगेडविरुद्ध मैदान उत्रदा एनआरटी ऋण अंकबाट बच्न संघर्ष गर्नेछ  ।

६ अंक जोडेर पुछारमा रहेको एनआरटी ब्रिगेडलाई हराएर रेलिगेसन जोनबाट बाहिर निस्कन चाहन्छ  । तर, एनआरटीलाई रेलिगेसनबाट माथि निस्कन फराकिलो जित आवश्यक रहेको छ  ।

यता, लिगको ११ औं स्थानको ब्रिगेड पनि एनआरटीलाई हराएर आफुलाई ऋण अंक पाउनबाट मुक्त हुन चाहन्छ  ।    

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो