• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फाइनल प्रवेशका लागि मछिन्द्र र सिक्किम भिड्ने
खेलपाटी संवाददाता
बुधबार, चैत २१, २०८० खेलपाटी संवाददाता
फाइनल प्रवेशका लागि मछिन्द्र र सिक्किम भिड्ने

विराटनगर। मच्छिन्द्रले फुटबल क्लब आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि सिक्किम ड्रागन भारतसँग सामना गर्ने भएको छ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा कलकत्ताको साउर्थन समिति एफसीलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सिक्किमसँगको भेट पक्का गरेको हो।

मच्छिन्द्रको जितमा क्यामरुनका स्टेफन बिनोङ नायक भए। टोलीलाई सेमिफाइनलमा पुर्‍याउन दुवै गोल उनले गरे। खेलको प्लेयर अफ दी म्याच पनि स्टेफन घोषित भए। उनले नगद ११ हजार पाए। कलकत्ताको तर्फबाट सान्त्वना गोल सोनु हल्दारले फर्काए।

मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किमसँग सामना गर्दैछ। यसअघि घरेलु टिम सांग्रिला मोरङ एफए र विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन्। 

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज  युनाइटेडलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो। घरेलु टिम सांग्रिलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो। 

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रिला र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफनले खेल शुरू भएको १०औँ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए। 

मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट बललाई एक्लै लगेर कोतकलाका गोलकिपर सुरजक मल्किलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरे।

मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोतकलाका सोनु हल्दारले ३२औँ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए। सक्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रामक खेल पस्कियो। खेलको ५५औँ मिनेटमा स्टेफन बिनोङल गोल गर्दै मच्छिन्द्रलाई २–० को जित दिलाए। सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो। 

४१औँ मिनेटमा सक्रिय बक्सीले दायाँ बार च्यापेर प्रहार गोलेको बललाई मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए। ४४औँ मिनेटमा मच्छिन्द्रका आयुष घलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिँदा अग्रता तेब्बर बनाउने मौका गुमाए।

४७औँ मिनेटमा स्टेफनले डीबक्स भित्रबाट गरेको प्रहार कलकत्ताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए। गोलकिपर सुरज मल्की अगाडी बढ्दा सुमनले गोल हुनबाट जोगाए।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा कोतकलाले केही राम्रो अवसर खेर फालेका थिए। ६५औँ मिनेटमा बिनोङले प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो। यस्तै, ७०औँ मिनेट मनिष डाँगीले पासमा बिनोङको प्रहार कलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे।

कलकत्ताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो। 

हारपछि कलकत्ताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरूको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए। 

यता, मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने खेलाडीहरूले योजना अनुसार आक्रामक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए। सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढ्ने बताए। सेमिफाइनलमा विमल घर्तीमगरलाई मैदानमा उतार्ने योजना रहेको उनले सुनाए। ‘विमल मैदानमा रहँदा अग्रपंक्ति थप मजबुत हुनेछ,’ उनले भने। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP