बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

इटालीसँग नेपालको लज्जास्पद हार

बिहिबार, २९ माघ २०८२खेलपाटी संवाददाता
इटालीसँग नेपालको लज्जास्पद हार
Loading ad...
mustang rice ad

काठमाडौं। इटालीसँग लज्जास्पद हार बेहोर्दै नेपाल आईसीसी टी–२० विश्वकपको सुपर ८ दौडबाट बाहिरिएको छ।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले कुनै पनि विकेट नगुमाई १२.४ ओभरमै पूरा गर्दै १० विकेटको प्रभावशाली जित हात पारेको हो। जितसँगै समूह ‘सी’मा इटालीले २ अंक जोडेको छ। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।

नेपालको भने यो लगातार दोस्रो हार हो। यसअघि इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित भएको थियो। यो समूहमा अपराजित रहेको वेस्ट इन्डिजको ४ अंक छ। इङ्ल्यान्ड र स्कटल्यान्डको समान २ अंक छ।

इटालीका ओपनर जस्टिन मोस्का र एन्थोनी मोस्काले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपालको बलिङ आक्रमणलाई दबाबमा राखे। जस्टिन मोस्का ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६० रनमा रहे। एन्थोनी मोस्काले झन् आक्रामक प्रदर्शन गर्दै ३२ बलमा ३ चौका र ६ छक्कासहित अविजित ६२ रन बनाए।

दुवैबीच पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी भयो।

नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए भने करण केसीले २ ओभरमा २१ रन दिए। दीपेन्द्रसिंह ऐरीले ३.४ ओभरमा २४ रन खर्चिए। ललित राजवंशीको एक ओभरमा १९ रन दिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट