कराते खेलाडी पर्शुराम सम्मानित
शनिबार, पुष २१, २०७५खेलपाटी संवाददाता

काठमाडौं । कखरा प्रि स्कुल, लोकन्थलीले कराते खेलाडी पर्शुराम बाँस्तोलालाई शनिबार सम्मान गरेको छ ।
पर्शुरामलाई क्यानाडामा भएको १९ औं सातो कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण तथा इन्डोनेसियामा भएको १५ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान अभिबृद्धि गर्न सहयोग पुर्र्याएकोमा सम्मान गरिएको हो ।
पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एकल काताका स्वर्ण विजेता समेत रहेका पर्शुरामलाई कखराका निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा न्यौपानेले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)