आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

'प्रोट्रिन रन' चैत १० मा

आइतबार, २० फाल्गुण २०८०खेलपाटी संवाददाता
'प्रोट्रिन रन' चैत १० मा
Classic Tech Internet Ad

काठमाडौं । 'राइट टू प्रोट्रिन रन' चैत १० गते आयोजना हुने भएको छ । 

नेपाल भेटेरिनरी एसोसियसनले हरेक वर्ष आयोजना गर्ने हाफ म्याराथन सहितको दौड कार्यक्रम यस वर्ष चैत १० गते हुने भएको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा हाफ म्याराथन सहित विभिन्न विधाका दौडहरु आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । दशरथ रंगाशालाबाट सुरु हुने दौड सोही स्थानमा आएर समापन हुने आयोजकले जनाएको छ । 

यस वर्ष दौडमा ७ हजार जनालाई सहभागी गराउने लक्ष्य राखिएको एसोसियसनले जनाएको छ । गत वर्ष ५ हजारले दौडमा भाग लिएको आयोजकले दाबी गरेको छ । 

यस वर्ष हाफ म्याराथन सहित पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मको ५ किलोमिटर सहितका विभिन्न स्पर्धा राखिएको छ । 

प्रतियोगितामा पुरस्कार राशीमात्र १४ लाख १२ हजार रुपैयाँ राखिएको छ । हाफ म्याराथनतर्फको विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने र सहभागीलाई दर्ता वापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने जानकारी दिईएको छ । 

Bajaj Pulsar Motorcycle Ad
#प्रोट्रिन रन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज