मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

तारकेश्वरलाई काठमाडौं जिल्ला स्तरीय रनिङ शिल्ड

बुधबार, ०९ फाल्गुण २०८०खेलपाटी संवाददाता
तारकेश्वरलाई काठमाडौं जिल्ला स्तरीय रनिङ शिल्ड
mustang rice ad

काठमाडौं । काठमाडौं जिल्ला स्तरीय १३ औं रनिङ शिल्ड प्रतियोगिताको उपाधि तारकेश्वर नगरपालिकाले जितेको छ । 

बुधबार सम्पन्न प्रतियोगितामा ३२ स्वर्ण हात पार्दै तारकेश्वरले जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि हात पारेको हो । 

विजेता टिमलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती लगायतले रनिङ शिल्ड हस्तान्तरण गरेका थिए ।

एथलेटिक्सतर्फ १९ स्वर्ण जितेको तारकेश्वरले जम्मा ३२ वटा स्वर्ण पदक जितेर रनिङ शिल्ड हात पारेको हो । तारकेश्वरले एथलेटिक्समा १९, भलिबलमा १, कराँतेमा ६, तेक्वान्दोमा ३ र उसुमा ३ सहित ३२ स्वर्ण जितेको हो । 

काठमाडौं महानगरपालिका १८ स्वर्ण सहित दोस्रो र चन्द्रागिरी नगरपालिका ७ स्वर्ण सहित तेस्रो बनेको छ । 

प्रतियोगितामा काठमाडौं महानगर सहित ११ वटा स्थानीय पालिका सहभागी भएका थिए । 

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको थियो । 


 

LiNing Ad
#काठमाडौं जिल्ला स्तरीय रनिङ शिल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल