मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड 

बिहिबार, ०३ फाल्गुण २०८०खेलपाटी संवाददाता
गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड 
mustang rice ad

काठमाडौं । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई तोडेकी छिन् । 

दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी गौरिकाले पछिल्लो वर्ल्ड च्याम्पियनसिपमा नयाँ रेकर्ड कायम गरेकी हुन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफुले जापाको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरको ३१ दशमलव ४४ सेकेन्ड समयको समयमा ० दशमलव ६४ सेकेन्डले सुधार गर्दै ३० दशमलव ८० सेकेन्ड समयको नयाँ रेकर्ड स्थापित गरेकी छिन् ।

गौरिकाको यो दोश्रो राष्ट्रिय किर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनट ५ दशमलव ४७ सेकेन्डको नयाँ किर्तिमान कायम गरेकी थिईन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाईरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ किर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२ दशमलव १७ सेकेन्डको समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरका हुन् । यस अघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२ दशमलव ९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अब नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा भोली शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।
 

LiNing Ad
#गौरिका र एलेक्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई