शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिसलाई थप तीन स्वर्ण

शुक्रबार, १९ माघ २०८०खेलपाटी संवाददाता
पुलिसलाई थप तीन स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले ३-३ स्वर्ण तथा बागमती प्रदेशले २ स्वर्ण जितेका छन् ।

प्रतियोगितामा पुलिसले कुल ८, एपिएफले ३ र बागमतीले २ स्वर्ण पदक जितेका छन् ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १३ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।

एपिएफलाई‌ दिनको अन्तिम दुई इभेन्टमा मोहमद सेखु आलम र रमिता माझीले स्वर्ण दिलाए । सातदोबाटोस्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार सेखुले पुलिसका सज्वल बुढाथोकीलाई १०-२ ले हराए । सेखुले आर्मीका सुरेश जफ्रेललाई तथा सज्वलले गण्डकीका विशाल थापालाई पराजित गरेका थिए ।

एपिएफलाई‌ दोस्रो स्वर्ण पदक रमिता माझीले दिलाइन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार नेपाल पुलिस क्लबकी निरुपा दोङलाई ६-१ ले हराउँदै रमिता पहिलो भएकी हुन्।

सो समूहमा कोशीकी विनिता पोखरेल र सुदूरपश्चिमकी पुष्पा मदईले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा रमिताले पुष्पालाई र निरुपाले विनितालाई हराएकी थिइन्।

पुलिसका लागि सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा स्वर्ण पदक जितेका थिए । फाइनलमा त्रिभुवन आर्मी क्लबका‌ किरण पुनलाई ३-१ ले हराउँदै १९ औं एसियाली खेलकुदमा भाग लिएका सन्तोषले पहिलो स्थान हासिल गरेका थिए।

सो तौल समूहमा कोशीका पर्वत बस्नेत र सुदूरपश्चिमका सन्देश पार्कीले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा सन्तोषले पर्वत र किरणले सन्देशलाई पराजित गरेका थिए।

प्रतियोगितामा पुलिसले ८, बागमतीले र एपिएफले समान २ स्वर्ण पदक जितेको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १२ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ।

 

Loading ad...
LiNing Ad
#पुलिसलाई थप तीन स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !