बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस सुरु

सोमबार, १५ माघ २०८०खेलपाटी संवाददाता
जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस सुरु
Classic Tech Internet Ad

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं जुनियर वर्ल्ड र्‍याङकिङ  टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन् । 

प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका समान ३२–३२ ब्वाइज–गल्र्स गरी ६४ खेलाडीको सहभागिता रहेको टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक विष्टले जनाएका छन् । 

नेपालबाट ४ ब्वाइज र ५ गल्र्स गरी ९ खेलाडी सहभागी छन् । यु–१६ उमेरसमूहको प्रतियोगितामा सिंगल्स÷डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो दिन नेपालका ८ खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै पराजित भए । 

ब्वाइज सिंगल्समा भारतका पन्सुल उबोभेजाले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–७ ९३० र ६–४, ताइपेईंका येन छुन वाङले नेपालका राजवीर प्रधानलाई ६–० र ६–३, भारतका रियान शर्माले नेपालका सक्षमविक्रम शाहलाई ६–२ र ६–२ तथा भारतका सम्प्रित शर्माले नेपालका आयुशमान हजाुर घलेलाई ६–१ र ६–१ को सेटमा पराजित गरे ।

गल्र्स सिंगल्समा दक्षिण कोरियाकी सुहा लिले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–० र ६–१, जापानकी कोकोमी साइतोले नेपालकी सुनिरा थापालाई ६–१ र ६–४, भारतकी भमिका शर्माले नेपालकी स्वस्तिका विष्टलाई ६–४ र ६–२ तथा इभा ख्रुस्तालेभाले नेपालकी प्राज्ना मानन्धरलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

Bajaj Pulsar Motorcycle Ad
नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय