शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुन दिवशको अवसरमा क्लबस्तरीय हिल कप भलिबल हुने

बुधबार, १० माघ २०८०सबिन रेग्मी
पुन दिवशको अवसरमा क्लबस्तरीय हिल कप भलिबल हुने
Loading ad...
mustang rice ad

पोखरा । पुन समाज नेपालले पुन दिवशको अवसर पारेर पहिलो पटक माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

पुन समाज नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पुन हिल कप प्रतियोगितामा पुरुष, महिला तथा प्रौढ भलिबल खेल समावेस गरेको जानकारी दिएको छ। 

प्रतियोगितामा विजेता पुरुष टोलीले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ समाजका महासचिव महासचिव खिमन शेरपुजा पुनले बताए । 

त्यस्तै उपविजेता हुने टोलीले नगद रुपैयाँ ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागि हुने टिमहरुले दर्ता शुल्क स्वरुप  ८  हजार दर्ता बझउनु पर्ने आयोजकले जानकारी दिएको छ । 

यस्तै महिला प्रतियोगिता भलिबल तर्फको विजेताले ६६ हजार ६ सय ६६ पाउँदा उपविजेताले ३३ हजार ३ सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएको छ । 

प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढहरुबीचको बिधा पनि समावेश गरिएको छ । जसमा उपाधि जित्नेले ३३ हजार ३ सय ३३ र उपविजेता हुन रुपैयाँ २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। 

प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई समावेश गर्न नपाईने आयोजकले जनाएको छ । नयाँ खेलाडीलाई प्रोत्साहन र हौसला दिन प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ। 

प्रतियोगिता पुन समाज नेपालको पोखरा रामघाटस्थित खेल मैदानमा हुनेछ । समाजले २०६३ साल माघ १५ गते म्याग्दी पर्वतका ५४ गाउँका पुनहरुलाई औल गाउँमा भेला गराएर सम्मेलन गरी पुन सुधार समिति गठन गरेको थियो ।

उक्त दिनलाई ऐतिहासिक दिन भएको कुरालाई आधार मानेर हरेक माघ १५ लाई पुन दिवशको रुपमा मनाउदै आएको महासचिव पुनले बताए । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन